कामको विवरण ~7-Eleven को काम ~|7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

7-Eleven को कामको केहि अंशको परिचय।
7-Eleven का कर्मचारीहरु जिम्मेवारी भाव राख्दै प्रत्येक दिन काममा लागि पर्दै आएका छन् |

  • क्यासियर मेसिन |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    क्यासियर मेसिन

    क्यासियर मेसिनको काम मात्र नभएर उपयोगिता शुल्क र कूरियर आदि जस्ता सेवाहरु पनि गरिन्छ | क्यासियर मेसिनको सबै भन्दा महत्वपूर्ण काम भनेको प्रस्ट बोलि「हँसिलो चेहरा」हो ।

    क्यासियर मेसिन |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    क्यासियर मेसिनमा थिच्ने बटन धेरै भई मुस्किल होला कि ......... ।
    मेसिन सम्बन्धि जानकारी नभएको हुनाले काम गर्न नसकिएलाकी भन्ने चिन्ता ।

    बास्तबिकता के हो ?

    कामको विवरण हेरौं।

  • सामानको अडर |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    सामानको अडर |

    मौसम र ओरिपरिको जानकारी अनुसार ,कस्ता समान राख्ने भन्ने सोच्न र चले-नचलेको समान अथवा नयाँ समानको जानकारी चाँडै पकड गर्न सक्छन्।

    सामानको अडर |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    सामानको अडर मेनेजर,साहुजी र पुराना अनुभवी मान्छेले मात्र गर्ने गरेको कल्पना । कठिनाई होलाकी ........... ।

    बास्तबिकता के हो ?

    कामको विवरण हेरौं।

  • समानको शेल्फ़को सजावट/बनावट |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    समानको शेल्फ़को सजावट/बनावट

    समान के /कसरी राख्दा प्रस्ट देखिएला अथवा कस्टुमरले त्यो समान किन्ला भनेर सजावटको सामग्री बनाउने प्रदर्शनको चातुर्यहरु गर्दैछौँ ।

    समानको शेल्फ़को सजावट/बनावट |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    सधै जाने 7-Eleven मा देखिने बिज्ञापनको सामग्रीहरु(POP) । त्यो कसरि बनाएको होला ।

    बास्तबिकता के हो ?

    कामको विवरण हेरौं।

  • सर-सफाई |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    सर-सफाई

    काउन्टरको ओरिपरिबाट शेल्फ,भुइँ, शौचालय, झ्यालका सिसा, फोहोर बक्स , पार्किंग आदिको सरसफाई । सुन्दर पसल देखेर ग्राहकहरुलाई र कर्मचारीहरुलाई लागि धेरै आनन्द हुन्छ ।

    सर-सफाई |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    घरको सरसफाई सधैं गर्दै छु । सर-सफाईका औजारको प्रयोग त्यति गरेको छैन ,त्यो अवस्थाको मैले काम गर्न सकुला र ?

    बास्तबिकता के हो ?

    कामको विवरण हेरौं।