कामको विवरण ~7-Eleven को काम ~|7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

7-Eleven को कामको केहि अंशको परिचय।
7-Eleven का कर्मचारीहरु जिम्मेवारी भाव राख्दै प्रत्येक दिन काममा लागि पर्दै आएका छन् |

सामान बेच्ने ठाँउ बनाउने अनुभव नभएकाहरुलाई सुरुवातबाट सामान बेच्ने ठाँउ बनाउने रिपोर्ट । 7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

सामान बेच्ने ठाँउ बनाउने अनुभव नभएकाहरुलाई सुरुवातबाट सामान बेच्ने ठाँउ बनाउने रिपोर्ट

7-Eleven मा काम गर्न भन्दा पहिले पसलमा भएको प्यारो खालको POP (सामानको बारेमा आकर्षकरुपले सजाएर राखिने ट्याग जस्तो कागज), बेच्ने सामानको परिचय मन पर्यो। त्यो आफैले बनाउन पाए रमाइलो हुन्थ्यो होला भन्ने सोचेकोले मौका पाएकोमा खुसि छु। केहि नियमहरु पनि हुन्छ होला नि।

  • पइन्ट १. सामान बेच्ने ठाउँ बनाउने भनेको ? |  7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    POINT ① सामान बेच्ने ठाउँ बनाउने भनेको ?

    देख्न सजिलो भएर किन्न सजिलो बेच्ने ठाउँ बनाउने भन्नाले, कसरि गर्यो भने सकिन्छ होला।

  • प्रशिक्षकबाट: ग्राहक हुने स्थानबाट हेर्न सजिलो, किन्न साजिलो सामान बेच्ने ठाउँमा । 7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    प्रशिक्षकबाट ग्राहक हुने स्थानबाट हेर्न सजिलो, किन्न साजिलो सामान बेच्ने ठाउँमा

    कुनै पनि गार्हो कुरा नभइ, साधारण तरिकाले ग्राहकको ठाउँमा बसेर सोचेमा ठिक छ।
    ग्राहकले हेर्न सजिलो, किन्न सजिलो तरिकाले सामानहरु प्रदर्शन (फेस अप) गरेर, त्यो सामानमा के विशेषता छ, बुझ्न सजिलो गरि देखाउनको लागि, सामानको पथप्रदर्शन बनाएर, ग्राहकको ठाउँको सामान बेच्ने ठाउँ बनाउने कामको पूर्णता गरिदै छ।

  • पइन्ट २. आफैले सोच्दाको पइन्ट के हो? | 7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    POINT ② आफैले सोच्दाको पइन्ट के हो?

    सामान बेच्ने ठाउँ बनाउने स्टाफले सोच्ने कुरा रमाइलो हो तर, ठिक ठिक सक्छ कि सक्दैन, चिन्ता छ। सामान बेच्ने ठाउँको बारेमा कुनै पइन्ट छ भने सिकाउनुहोस।

  • आफू ग्राहक बनेको सोचेर जुक्ति निकालेर हेर्नुहोस। 7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    प्रशिक्षकबाट आफू ग्राहक बनेको सोचेर जुक्ति निकालेर हेर्नुहोस।

    नयाँ सामान पनि आखाँमा पारिएन भने त!! विज्ञापन तथा हल्लाहरुमा पनि भाग लिएर सामानको पथप्रदर्शन बनाउदै प्रदर्शन गर्दै गर्ने जुक्ति लगाउछौँ।
    रङ तथा आकृतिको बारे पनि सोचेर के गर्दा ग्राहकको आखाँमा पर्छ तथा, ग्राहकले किन्नुहुन्छ होला भन्ने सोच्दै, कसै गरेर एकोहोरो हुने क्षण हो है।