कामको विवरण ~7-Eleven को काम ~|7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

7-Eleven को कामको केहि अंशको परिचय।
7-Eleven का कर्मचारीहरु जिम्मेवारी भाव राख्दै प्रत्येक दिन काममा लागि पर्दै आएका छन् |

क्यासियर मेसिन अनुभव नभएका स्टाफले पहिलो पटकको क्यासियर मेसिन सम्बन्धि कामको रिपोर्ट |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

क्यासियर मेसिन अनुभव नभएका स्टाफले पहिलो पटकको क्यासियर मेसिन सम्बन्धि कामको रिपोर्ट

काम गर्नु भन्दा पहिले सामानको अडर गर्ने काम पसलको स्थाई कर्मचारी अथवा म्यानेजरले मात्र गर्ने काम हो जस्तो लागेको थियो । क्यासियर मेसिन अथवा साधारण काम लगभग भनेको अनुसार गर्ने सक्ने भईयो , अनुभव नभएको पार्ट टाइमको आफुले पनि पसलको सामानको अडर गर्न सक्ने आँट छैन ।
सबै भन्दा पहिले के कामलाई प्राथमिकता दिंदा उचित होला ?

  • पइन्ट १. सामानहरु जहिले पनि रही- रहने गरि (सामानको अभाव नहोस्|) |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    POINT ① सामानहरु जहिले पनि रही- रहने गरि (सामानको अभाव नहोस् । )

    कोम्बिनी (२४ घन्टे पसल )मा जहिले पनि सामान राम्रो संग मिलाएर राखिएको हुन्छ । सधैँ सामान मिलाएर राख्नेको लागि सामानको अडर भन्ने काम हुनेछ भन्ने सुनेको छु तर ठिक संग समान अडर गर्नको लागि कस्तो चेतना भएमा उचित होला ?

  • प्रशिक्षकबाट : धेरै बिक्रि हुने समान भन्दा अरु , मौसम र  वरपरको  जानकारीमा पनि ध्यान दिने ।|7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    प्रशिक्षकबाट धेरै बिक्रि हुने समानका साथै , मौसम र वरपरको जानकारीमा पनि ध्यान दिने ।

    मौसम अथवा ओरपरको सूचना आदि अनुसार सामानको अडरको बारेमा सोचेको छु । स्टाफलाई पनि सामान बेच्ने ठाउँको जिम्मेवारी दिई सामानको अडर गर्न चुनौती प्रदान गर्दै छौँ । चुनौती लिई सामानको अडर गर्दाको समयमा हृदय ढुक-ढुक हुन् पनि सक्छ तर सोचेको जस्तो अडर गरेको सामानको बिक्रि भएमा हाइ-फाई!सायद 7-Eleven को सबै भन्दा उत्साहित काम हुन पनि सक्छ ।

  • पइन्ट २. सबै सामानको ध्यान एक्लैले राख्नु पर्छ ? |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    POINT ② सबै सामानको ध्यान एक्लैले राख्नु पर्छ ?

    कोम्बिनी (२४ घन्टे पसल )मा प्रसस्त समान हुन्छ भन्ने छबि हुनेभएकाले सम्पूर्ण समानको अडार गर्न सकिने कुरा इमानदार भएर भन्दा चिन्ताको कुरा हो।समान अडारको समयमा ध्यान नदिई-नहुने कुरा भए सिकाउनु होला ।

  • प्रशिक्षकबाट : डिजर्ट नाइके आदि आफुलाई मिल्ने काम गराउने भएकाले अनावस्यक चिन्ता नलिनुहोला !|7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    प्रशिक्षकबाट डिजर्ट नाइके आदि आफुलाई मिल्ने काम गराउने भएकाले अनावस्यक चिन्ता नलिनुहोला !

    सामानको अडारको सबै जिम्मेवारी आफुले मात्र लिने नभई स्टाफलाई क्षेत्र अनुसार अलग -अलग काम छुट्याई सामानको अडार लिने गरिदै छ।
    उदाहरणको लागि , ........नाम गरेको मान्छे मिठाई/डेजर्टको जिम्माको क्षेत्रमा छुट्याइएको कारणले स्टाफले आफ्नो जिम्मेबारको सामानको बारेमा धेरै जानकार हुन्छ अनि समस्या भएका समान अथवा नयाँ सामानको बारेमा छिटै-सजिलै थाहा पाउने सक्षम मान्छे बन्ने छ ।