कामको विवरण ~7-Eleven को काम ~|7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

7-Eleven को कामको केहि अंशको परिचय।
7-Eleven का कर्मचारीहरु जिम्मेवारी भाव राख्दै प्रत्येक दिन काममा लागि पर्दै आएका छन् |

क्यासियर मेसिन  सम्बन्धि अनुभव नभएका हरुलाई सुरुवातबाट क्यासियर रिपोर्ट |7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

क्यासियर मेसिन सम्बन्धि अनुभव नभएका हरुलाई सुरुवातबाट क्यासियर रिपोर्ट

7-Elevenको पार्ट टाइम काम गर्ने अनुभव नभएको मान्छेले पनि काम गर्न सक्छन भन्ने सुनेर निबेदन पेश गरे तर १ चिन्ता .........
त्यस्तो ठुलो , प्रेस गर्ने प्रशस्त बटन भएको क्यासियर मेसिन आफुले नबिगारीकन सञ्चालन गर्न सकिएला र ?
मोबाइल फोनको इमेल गर्ने काम पनि राम्रो संग गर्न नसक्ने आफु जस्तो मान्छे पनि काममा योग्य भइएला र भन्ने चिन्ता छ ।

  • पइन्ट १. नगरीनहुने कामको बारेमा स्क्रिनले जानकारी गराउछ।|7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    POINT ① नगरीनहुने कामको बारेमा स्क्रिनले जानकारी गराउछ।

    यामादा सान भन्ने प्रशिक्षकले क्यासियरको बारेमा सिकाई दिनुभयो ।मेशिनको ज्ञान त्यति छैन भनेपनि ,हँसिलो अनुहारमा 「केहि छैन/ठीक छ」भनिदिएकोमा ढुक्क भएँ तर शुरुमा के गर्दा ठिक होला ?

  • प्रशिक्षकबाट  : सबैभन्दा पहिले क्यासियर मेसिनको स्क्रिन हेरौं । के लेखेको छ ?|7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    प्रशिक्षकबाट सबैभन्दा पहिले क्यासियर मेसिनको स्क्रिन हेरौं । के लेखेको छ ?

    「जिम्मेवार व्यक्तिको(आफ्नो ) नाम दर्ता गर्नुहोस्」भनि लेखेको हुने भएकाले ,नेम कार्ड को बार-कोड लाई रीड गराउने ।त्यसपछि 「सामानको बार कोड स्क्यान गर्नुहोस्」 भनेर म्यासेज आउछ ।
    यो प्रकियाले स्क्रिनले भने अनुसार गरेमा काम सजिलो छ ।

  • पइन्ट २.  हाँस्न नबिर्सौं !|7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    POINT ② हाँस्न नबिर्सौं !

    मुस्किलसंग सिकाए अनुसारको काम याद भयो
    नोट बुक भरिसक्यो(मुस्कान) तर सिकाएको अनुसार काम नबिर्सिकन पूर्ण रुपमा नगरी हुदैन ।
    तर व्यस्तको समयमा पूर्ण रुपमा काम गर्न सकिएलाकि नसकिएला .................बिर्सने होकी ।

  • प्रशिक्षकबाट  : काम नबिगारी गर्नु पनि महत्वपुर्ण छ तर हँसिलो अनुहार नभुलौं ! | 7-Eleven को पार्ट टाइम ・(छोटो समयको /बिहान) पार्ट टाइम ・(लामो समयको) पार्ट टाइमको जानकारी

    प्रशिक्षकबाट काम नबिगारी गर्नु पनि महत्वपुर्ण छ तर हँसिलो अनुहार नभुलौं !

    याद गरेका कुराहरु धेरै भएकाले सबै उचित तरिकाले गर्न नसकिएलाकी भन्ने चिन्ता हुनसक्छ ।
    क्यासियर मेसिनमा बानी चाडै पर्ने छ ।
    ग्राहकको अगाडी मुस्कान नभुल्नु होला ।