स्टाफसँग गरिएको अन्तर्वार्ता

7-Eleven मा काम गर्ने
स्टाफसँग गरिएको अन्तर्वार्ता पढ्नुहोस्

7-Eleven मा विद्यार्थी, गृहिणी (पति) , पढाइ सिद्धाएर बसेको व्यक्ति, वृद्ध नागरिक, विदेशी नागरिक आदि विभिन्न व्यक्तिहरू काम गरिरहेका छन्। काम गर्ने कारण पनि काम गर्ने शैली पनि थरीथरी। विभिन्न प्रकारका कामहरूबाट सबैले आफ्नो जीवनशैलीसँग मिल्ने काम छान्न सक्नु नै 7-Eleven मा काम गर्नुको फाइदा हो। त्यसैले हामीले 7-Eleven मा पार्ट टाइम गरिरहेका स्टाफहरूलाई 7-Eleven रोज्नुको कारण र काममा के-कस्ता कुराहरू रमाइलो लाग्छ भनेर सोधेका छौं।
नजिकको स्टाफ चाहिएको 7-Eleven खोज्ने!