セブン-イレブン 太宰府大佐野店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 842 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 890 येन (प्रशिक्षण समयमा 842 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 842 येन (प्रशिक्षण समयमा 842 येन )
※राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्मको प्रति घण्टाको पारिश्रमिक 25% UP
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
7 घन्टा भन्दा बढि
(3)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 842 येन (प्रशिक्षण समयमा 842 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 842 येन (प्रशिक्षण समयमा 842 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(4)13:00 ~ 17:00
१ घण्टाको आधारभूत तलब 845 येन (प्रशिक्षण समयमा 842 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 842 येन (प्रशिक्षण समयमा 842 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(5)9:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 842 येन (प्रशिक्षण समयमा 842 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 842 येन (प्रशिक्षण समयमा 842 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(6)9:00 ~ 17:00
१ घण्टाको आधारभूत तलब 842 येन (प्रशिक्षण समयमा 842 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 842 येन (प्रशिक्षण समयमा 842 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
7 घन्टा भन्दा बढि
〒818-0134
福岡県太宰府市大佐野2丁目9-15
DAZAIFU, FUKUOKA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।