7-Eleven
SHIN-TOKOROZAWA-EKI-HIGASHIGUCHI

セブン-イレブン 新所沢駅東口店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी, विश्वविद्यालयको विद्यार्थी, पढाइ सिद्धाएर बसेको व्यक्ति, गृहिणी (पति), सिनियर सिटिजन, सबैलाई स्वागत छ ! जसले पनि सक्रियतासाथ काम गर्न सक्ने पार्ट टाइम !

विशेषताहरू

  • मास्क आपूर्ति
  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • बोनसको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • केही ठाउँहरूमा धुम्रपान गर्ने कोठा छ
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 960 येन

    ※राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्मको प्रति घण्टाको पारिश्रमिक 25% UP

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒359-0044
    埼玉県所沢市松葉町11-1
    MATSUBA-CHO 11-1 TOKOROZAWA CITY,SAITAMA PRE

  • यातायात खर्च

    प्रावधान भित्रको खर्च दिइने

कामको जानकारी

photo

सामाजिक बिमा जस्ता ढुक्क भएर लामो समय काम गर्न सक्ने प्रणालीको राम्रो व्यवस्था। सजिलै बुझिने तालिम दिइने हुनाले अनुभव नभएपनि OK। पारिश्रमिक वृद्धि प्रणाली हुनाले मेहनत गर्न मज्जा आउँछ!

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।