7-Eleven
TSUSHIITSUSHINDENNAKANO

セブン-イレブン 津市一身田中野店

कम्बिनी स्टाफ

अनुभव नभएको व्यक्तिलाई स्वागत छ। अलिअलि गर्दै काम याद गर्‍यो भने गाह्रो हुँदैन। सुरुमा सजिलो कामबाट। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • सत्कार सेवाहरू छन्
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 952 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 980 येन (प्रशिक्षण समयमा 952 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)9:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 910 येन (प्रशिक्षण समयमा 902 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 910 येन (प्रशिक्षण समयमा 902 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 910 येन (प्रशिक्षण समयमा 902 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 910 येन (प्रशिक्षण समयमा 902 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (4)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,140 येन (प्रशिक्षण समयमा 1,128 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

    (5)22:00 ~ 2:00

    १ घण्टाको आधारभूत तलब 1,140 येन (प्रशिक्षण समयमा 1,128 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒514-0112
    三重県津市一身田中野182-1
    TSU, MIE

  • यातायात खर्च

    प्रावधान भित्रको खर्च दिइने

कामको जानकारी

photo

सामाजिक बिमा जस्ता ढुक्क भएर लामो समय काम गर्न सक्ने प्रणालीको राम्रो व्यवस्था। सजिलै बुझिने तालिम दिइने हुनाले अनुभव नभएपनि OK। पारिश्रमिक वृद्धि प्रणाली हुनाले मेहनत गर्न मज्जा आउँछ!

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री, रजिष्टर सञ्चालन, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, झोलामा सामान हाल्ने, सरसफाइ आदि। यी बाहेक युटिलिटी शुल्क सङ्कलन तथा ताक्यूबिन पठाउने सेवा आदि पनि। केही अनुभव गरेको व्यक्तिलाई सामान अर्डरको जिम्मा दिइनेछ। आ-आफ्नो जिम्मेवारी अनुसार मौसम र इभेन्ट आदिको माग अनुमान गरी अर्डर गर्नुहोस्। यो काम सन्तोषजनक र रमाइलो छ।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।