セブン-イレブン 下関彦島迫町店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 928 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 978 येन (प्रशिक्षण समयमा 928 येन )
तालिम अवधि 3 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)6:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 952 येन (प्रशिक्षण समयमा 928 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 950 येन (प्रशिक्षण समयमा 928 येन )
तालिम अवधि 3 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
6 घन्टा भन्दा बढि
(3)13:00 ~ 17:00
१ घण्टाको आधारभूत तलब 930 येन (प्रशिक्षण समयमा 928 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 928 येन (प्रशिक्षण समयमा 928 येन )
तालिम अवधि 3 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(4)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 930 येन (प्रशिक्षण समयमा 928 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 928 येन (प्रशिक्षण समयमा 928 येन )
तालिम अवधि 3 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(5)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 930 येन (प्रशिक्षण समयमा 928 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,163 येन
(तालिमको समयमा 1,160 येन)
+ 25% हुन्छ
तालिम अवधि 4 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
7 घन्टा भन्दा बढि
〒750-0092
山口県下関市彦島迫町6丁目6-35
SHIMONOSEKI, YAMAGUCHI
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।
अपडेट गरिएको मिति:2024-03-24