7-Eleven
TSUYAMATAKANOYAMANISHI

セブン-イレブン 津山高野山西店

कम्बिनी स्टाफ

पार्ट टाइम गर्न चाहने व्यक्ति र फुल टाइम गर्न चाहने व्यक्ति, दुबैलाई स्वागत छ। सँगै काम गरौं !

विशेषताहरू

  • अनुभव नभए पनि स्वागत
  • विध्यार्थीलाई स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • कल्याण कोष
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 10:00

    १ घण्टाको आधारभूत तलब 850 येन (प्रशिक्षण समयमा 833 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 840 येन (प्रशिक्षण समयमा 833 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 840 येन (प्रशिक्षण समयमा 833 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 840 येन (प्रशिक्षण समयमा 833 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 870 येन (प्रशिक्षण समयमा 833 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 840 येन (प्रशिक्षण समयमा 833 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)22:00 ~ 7:00

    १ घण्टाको आधारभूत तलब 840 येन (प्रशिक्षण समयमा 833 येन )

    ※राती १० बजे देखि बिहान ५ बजे सम्म साधारण तलबमा २५ प्रतिशत प्लस

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒708-1124
    岡山県津山市高野山西字ナラ町845-1
    TSUYAMA, OKAYAMA

कामको जानकारी

photo

पार्ट टाइम पनि "नजिकको सबैभन्दा सुविधाजनक" भए सजिलो हुन्छ ! तपाईंको छिमेकको seven-eleven मा। परिचित पसल हुनाले ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, पसलको सरसफाइ, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, अर्डर गर्ने आदि कम्बिनीको सम्पूर्ण कार्यको जिम्मा दिइनेछ। युटिलिटी शुल्क सङ्कलन वा टिकट जारी गर्ने, इन्टरनेटद्वारा अर्डर गरिएको सामान हस्तान्तरण जस्ता कार्यहरू पनि गर्नु पर्नेछ। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, कम्बिनी कामको अनुभव नभएतापनि ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।