7-Eleven
OKAYAMAASHIMORIOI

セブン-イレブン 岡山足守大井店

कम्बिनी स्टाफ

वर्षैभरि २४ घण्टै खुला रहने कम्बिनी भएको हुनाले, बिहान सबेरै, मध्य रात, छोटो समय, मुख्य रूपमा शनिबार र आइतबार आदि आफूलाई मिल्ने समयमा काम गर्न सक्नुहुन्छ।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • कल्याण कोष
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)5:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 840 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)9:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 840 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 840 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 870 येन (प्रशिक्षण समयमा 840 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (4)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,180 येन (प्रशिक्षण समयमा 1,050 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (5)9:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 900 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 5 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

    (6)21:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,300 येन (प्रशिक्षण समयमा 1,100 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 5 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒701-1462
    岡山県岡山市北区大井2406-7
    KITA, OKAYAMA, OKAYAMA

  • यातायात खर्च

    सबै खर्च

कामको जानकारी

photo

पसलमा सामान मिलाएर राख्ने र सामान अर्डर गर्ने काम ग्राहकको आवश्यकता अनुसार ! तापक्रम वा समय अनुसार बिक्री हुने सामान फरक हुन्छ। यो काम एकदम फलदायी छ !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्‍याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।