7-Eleven
YOKOTEOYASHIMMACHI

セブン-イレブン 横手大屋新町店

कम्बिनी स्टाफ

पार्ट टाइम गर्न चाहने व्यक्ति र फुल टाइम गर्न चाहने व्यक्ति, दुबैलाई स्वागत छ। सँगै काम गरौं !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • कल्याण कोष
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 790 येन (प्रशिक्षण समयमा 765 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 790 येन (प्रशिक्षण समयमा 765 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (2)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 780 येन (प्रशिक्षण समयमा 770 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 780 येन (प्रशिक्षण समयमा 770 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (3)13:00 ~ 17:00

    (4)18:00 ~ 22:00

    (5)0:00 ~ 2:00

    १ घण्टाको आधारभूत तलब 963 येन (प्रशिक्षण समयमा 956 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (6)0:00 ~ 6:00

    (7)2:00 ~ 6:00

    (8)9:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 780 येन (प्रशिक्षण समयमा 770 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 780 येन (प्रशिक्षण समयमा 770 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒013-0051
    秋田県横手市大屋新町字中野325-1
    YOKOTE, AKITA

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, मिलाउने, सरसफाइ जस्ता कामहरू जिम्मा दिइनेछ। विभिन्न प्रकारका कामहरू छन् तर नआत्तिकन सुरुदेखि याद गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं। सिफ्ट वा बिदा मिलाउन सकिने हुनाले संकोच नमानिकन सल्लाह गर्नुहोस्। परिवार, बच्चा, विद्यालय, रुचि आदि व्यक्तिगत जीवनसँग सन्तुलन गर्न सकिने पार्ट टाइम हो।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।