セブン-イレブン 会津米代店
(1)8:00 ~ 14:00
१ घण्टाको आधारभूत तलब 810 येन (प्रशिक्षण समयमा 800 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 800 येन (प्रशिक्षण समयमा 800 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)20:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 820 येन (प्रशिक्षण समयमा 800 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 820 येन (प्रशिक्षण समयमा 800 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
2 घन्टा भन्दा बढि
(3)14:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 820 येन (प्रशिक्षण समयमा 800 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 820 येन (प्रशिक्षण समयमा 800 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(4)16:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 810 येन (प्रशिक्षण समयमा 800 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 810 येन (प्रशिक्षण समयमा 800 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒965-0875
福島県会津若松市米代2丁目7-6
AIZUWAKAMATSU, FUKUSHIMA
प्रावधान भित्रको खर्च दिइने
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री लगायतका पसलमा कम भएको सामान थप्ने कार्य वा पसलको सरसफाइ आदि। यी बाहेक पनि कम्बिनीमा युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन लिने लगायताका अन्य पनि काउन्टरमा धेरै प्रकारका सेवाहरू दिइन्छन् तर नम्रतापूर्वक सिकाउनेछौं। अलिअलि गर्दै याद गर्न सकिने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।