7-Eleven
TENDOISHITORII1CHOME

セブン-イレブン 天童石鳥居1丁目店

कम्बिनी स्टाफ

हप्तामा एक पटक भएपनि हुन्छ। तपाईंको खाली समयबारे राम्रोसँग बुझेर, आफूलाई मिल्ने गरी काम गर्न सक्नुहुन्छ।

विशेषताहरू

  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 822 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 880 येन (प्रशिक्षण समयमा 822 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 850 येन (प्रशिक्षण समयमा 822 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)22:00 ~ 7:00

    १ घण्टाको आधारभूत तलब 1,100 येन (प्रशिक्षण समयमा 1,028 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)22:00 ~ 3:00

    १ घण्टाको आधारभूत तलब 1,100 येन (प्रशिक्षण समयमा 1,028 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒994-0057
    山形県天童市石鳥居1丁目4番25号
    TENDO, YAMAGATA

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा र सामान बिक्री, रजिष्टर सञ्चालन, र्‍याकमा सामान राख्ने, भण्डारबाट सामान निकाल्ने, सामान झोलामा हाल्ने, सरसफाइ आदि। यी बाहेक पनि युटिलिटी शुल्क सङ्कलन वा ताक्यूबिन सेवा जस्ता seven-elevenमा ग्राहकलाई धेरै प्रकारका सेवाहरू दिइन्छ। बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने काम पनि गर्नुहोस् है। विभिन्न प्रकारका कामहरू छन् तर अलिअलि गर्दै याद गर्दै गएमा गाह्रो हुँदैन।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।