7-Eleven
SAPPOROHASSAMU4JO

セブン-イレブン 札幌発寒4条店

कम्बिनी स्टाफ

चालिस वर्ष कटेको व्यक्ति वा सिनियर सिटिजनलाई स्वागत छ। विभिन्न उमेरका व्यक्तिहरू काम गरिरहेका छन्। कम्बिनीमा काम गरेको अनुभव नभएपनि OK। समय र वारको बारेमा सल्लाह गर्नुहोस्।

विशेषताहरू

  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • अनुभव नभए पनि स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • काममा मोटरमा आउन पाईन्छ
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 845 येन (प्रशिक्षण समयमा 835 येन )

    तालिम अवधि 6 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,044 येन (प्रशिक्षण समयमा 1,044 येन )

    तालिम अवधि 6 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 865 येन (प्रशिक्षण समयमा 835 येन )

    तालिम अवधि 6 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)9:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 835 येन (प्रशिक्षण समयमा 835 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 835 येन (प्रशिक्षण समयमा 835 येन )

    तालिम अवधि 6 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒063-0824
    北海道札幌市西区発寒4条2丁目4-1
    NISHI, SAPPORO, HOKKAIDO

  • यातायात खर्च

    प्रावधान भित्रको खर्च दिइने

कामको जानकारी

photo

सफा पसल ग्राहकलाई एकदम आनन्ददायी हुन्छ। आकर्षक ढङ्गले सामानको विज्ञापन गर्ने POP बनाउने, पसलमा सामान मिलाएर राख्ने आदि गर्दा विभिन्न उपायहरू लगाएर राम्रो पसल बनाऔं ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर・ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ・खानेकुरा र पिउनेकुरा तथा दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि, सामान अर्डर गर्ने तथा रजिष्टर जाँच गर्ने काम पनि जिम्मा लगाइनेछ। सधैँ धेरै बिक्री हुने सामानले भरिपूर्ण पसल बनाई, ग्राहकलाई सुविधा पुर्‍याउन मद्दत गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं, ढुक्क हुनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।