7-Eleven
SHINTETSUKITASUZURANDAIEKI

セブン-イレブン 神鉄北鈴蘭台駅店

कम्बिनी स्टाफ

अनुभव नभएको व्यक्तिलाई स्वागत छ। अलिअलि गर्दै काम याद गर्‍यो भने गाह्रो हुँदैन। सुरुमा सजिलो कामबाट। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनसँग जोडिएको छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • खानाको सहयोग हुने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)9:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 910 येन (प्रशिक्षण समयमा 900 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 910 येन (प्रशिक्षण समयमा 900 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)5:30 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,010 येन (प्रशिक्षण समयमा 1,000 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,010 येन (प्रशिक्षण समयमा 1,000 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)22:00 ~ 23:45

    १ घण्टाको आधारभूत तलब 1,138 येन (प्रशिक्षण समयमा 1,125 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒651-1142
    兵庫県神戸市北区甲栄台4丁目1-11
    4CHOME-1-11 KOUEIDAI,KITA, KOBE, HYOGO

  • यातायात खर्च

    प्रावधान भित्रको खर्च दिइने

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, मिलाउने, सरसफाइ जस्ता कामहरू जिम्मा दिइनेछ। विभिन्न प्रकारका कामहरू छन् तर नआत्तिकन सुरुदेखि याद गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं। सिफ्ट वा बिदा मिलाउन सकिने हुनाले संकोच नमानिकन सल्लाह गर्नुहोस्। परिवार, बच्चा, विद्यालय, रुचि आदि व्यक्तिगत जीवनसँग सन्तुलन गर्न सकिने पार्ट टाइम हो।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।