7-Eleven
YAOMINAMIEKIMAE

セブン-イレブン 八尾南駅前店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी, विश्वविद्यालयको विद्यार्थी, पढाइ सिद्धाएर बसेको व्यक्ति, गृहिणी (पति), सिनियर सिटिजन, सबैलाई स्वागत छ ! जसले पनि सक्रियतासाथ काम गर्न सक्ने पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 936 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 950 येन (प्रशिक्षण समयमा 936 येन )

    तालिम अवधि 4 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 936 येन (प्रशिक्षण समयमा 936 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 936 येन (प्रशिक्षण समयमा 936 येन )

    तालिम अवधि 4 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (3)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 936 येन (प्रशिक्षण समयमा 936 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 936 येन (प्रशिक्षण समयमा 936 येन )

    तालिम अवधि 4 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (4)17:00 ~ 22:00

    (5)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 936 येन (प्रशिक्षण समयमा 936 येन )

    ※राती १० बजे देखि बिहान ५ बजे सम्म साधारण तलबमा २५ प्रतिशत प्लस

    तालिम अवधि 4 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒581-0038
    大阪府八尾市若林町1丁目76-3
    YAO, OSAKA

कामको जानकारी

photo

सफा पसल ग्राहकलाई एकदम आनन्ददायी हुन्छ। आकर्षक ढङ्गले सामानको विज्ञापन गर्ने POP बनाउने, पसलमा सामान मिलाएर राख्ने आदि गर्दा विभिन्न उपायहरू लगाएर राम्रो पसल बनाऔं ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।