7-Eleven
NAMBASUKAIO

セブン-イレブン なんばスカイオ店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी पनि OK। पार्ट टाइम कामको अनुभव नभएको व्यक्ति पनि संकोच नमानिकन आउनुहोस्। विभिन्न उमेरका व्यक्तिहरूले ढुक्क भएर गर्न सक्ने कम्बिनीको पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनसँग जोडिएको छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • तालिमको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:30 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,094 येन (प्रशिक्षण समयमा 1,094 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,094 येन (प्रशिक्षण समयमा 1,094 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)16:00 ~ 21:00

    १ घण्टाको आधारभूत तलब 1,064 येन (प्रशिक्षण समयमा 1,064 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,064 येन (प्रशिक्षण समयमा 1,064 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)9:00 ~ 16:00

    १ घण्टाको आधारभूत तलब 1,064 येन (प्रशिक्षण समयमा 1,064 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,064 येन (प्रशिक्षण समयमा 1,064 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒542-0076
    大阪府大阪市中央区難波5-1-60 10階
    CHUO, OSAKA, OSAKA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

खाली समयलाई प्रभावकारी तरिकाले प्रयोग गर्न चाहनुहुन्छ? समय र बार सल्लाह गर्न सकिने। एक दिनमा केही घण्टा मात्र काम गर्न चाहने व्यक्ति पनि OK। आफ्नो जीवन शैलीसँग मिलाएर काम गर्न सक्नुहुन्छ।

स्टाफहरू बीचको राम्रो सम्बन्ध यो 7-Eleven को गर्व। यो सधैँ जताततै हसिलो मुहार देख्न सकिने पसल हो। त्यसको रहस्य म्यानेजरको ब्याकअप! सबै स्टाफहरूले ढुक्क भएर रमाइलोसँग काम गर्न सक्ने गरी सहयोग गर्ने, सिफ्ट मिलाइदिने आदि गर्ने हुनाले, भर पर्न सकिन्छ। यस्तो म्यानेजरको मार्गदर्शनमा तपाईं पनि हसिलो मुहार लिएर काम गर्न चाहनुहुन्छ?

अपडेट गरिएको मिति:2024-02-27

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।