7-Eleven
OSAKASHIMMACHI4CHOME

セブン-イレブン 大阪新町4丁目店

कम्बिनी स्टाफ

"छोटो समय", "अन्य काम गरिरहेको व्यक्ति" "शनिवार, आइतबार तथा सार्वजनिक बिदाको दिन मात्र काम" आदि प्रशस्त काम गर्ने शैलीहरू छन्। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • युनिफर्म सापटी दिइने
  • कल्याण कोष
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,015 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,015 येन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 965 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 965 येन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒550-0013
    大阪府大阪市西区新町4丁目16-5
    NISHI, OSAKA, OSAKA

कामको जानकारी

photo

बेन्तो, ओनिगिरी, सेबेन-क्याफे आदि खानेकुरा र पिउनेकुरादेखि, दैनिक उपभोग्य वस्तु, पत्र-पत्रिकासम्म, ग्राहकलाई सुविधाजनक सेवा प्रदान गरौं।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, पसलको सरसफाइ, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, अर्डर गर्ने आदि कम्बिनीको सम्पूर्ण कार्यको जिम्मा दिइनेछ। युटिलिटी शुल्क सङ्कलन वा टिकट जारी गर्ने, इन्टरनेटद्वारा अर्डर गरिएको सामान हस्तान्तरण जस्ता कार्यहरू पनि गर्नु पर्नेछ। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, कम्बिनी कामको अनुभव नभएतापनि ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।