7-Eleven
OSAKAHIGOBASHIEKIMAE

セブン-イレブン 大阪肥後橋駅前店

कम्बिनी स्टाफ

अनुभव नभएको व्यक्तिलाई स्वागत छ। अलिअलि गर्दै काम याद गर्‍यो भने गाह्रो हुँदैन। सुरुमा सजिलो कामबाट। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • सत्कार सेवाहरू छन्
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)7:00 ~ 10:00

    १ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 965 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 980 येन (प्रशिक्षण समयमा 965 येन )

    तालिम अवधि 10 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)7:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 965 येन )

    तालिम अवधि 10 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)22:00 ~ 7:00

    १ घण्टाको आधारभूत तलब 968 येन (प्रशिक्षण समयमा 968 येन )

    ※राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्मको प्रति घण्टाको पारिश्रमिक 25% UP

    तालिम अवधि 10 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)7:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 965 येन )

    तालिम अवधि 10 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (5)21:00 ~ 1:00

    १ घण्टाको आधारभूत तलब 968 येन (प्रशिक्षण समयमा 965 येन )

    ※राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्मको प्रति घण्टाको पारिश्रमिक 25% UP

    तालिम अवधि 10 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒550-0002
    大阪府大阪市西区江戸堀1丁目13-2
    NISHI, OSAKA, OSAKA

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

स्टाफहरू बीचको राम्रो सम्बन्ध यो 7-Eleven को गर्व। यो सधैँ जताततै हसिलो मुहार देख्न सकिने पसल हो। त्यसको रहस्य म्यानेजरको ब्याकअप! सबै स्टाफहरूले ढुक्क भएर रमाइलोसँग काम गर्न सक्ने गरी सहयोग गर्ने, सिफ्ट मिलाइदिने आदि गर्ने हुनाले, भर पर्न सकिन्छ। यस्तो म्यानेजरको मार्गदर्शनमा तपाईं पनि हसिलो मुहार लिएर काम गर्न चाहनुहुन्छ?

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।