7-Eleven
SHINOZAKIINTA

セブン-イレブン 篠崎インター店

कम्बिनी स्टाफ

मेहनत गरेर काम गर्ने व्यक्तिलाई, यो पसलको स्थायी कर्मचारी बनाउने व्यवस्था पनि गरिएको छ। सबै मिलेर रमाइलो पसल बनाऔं।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • खानाको सहयोग हुने
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,113 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,113 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒133-0061
    東京都江戸川区篠崎町2-22-15
    EDOGAWA, TOKYO

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सामाजिक बिमा जस्ता ढुक्क भएर लामो समय काम गर्न सक्ने प्रणालीको राम्रो व्यवस्था। सजिलै बुझिने तालिम दिइने हुनाले अनुभव नभएपनि OK। पारिश्रमिक वृद्धि प्रणाली हुनाले मेहनत गर्न मज्जा आउँछ!

7-Eleven मा भए विभिन्न प्रकारका बिमाहरूमा आबद्ध भई, ढुक्क भई काम गर्न सकिन्छ। लामो समय काम गर्न चाहने व्यक्तिलाई मिल्ने वातावरण छ। साथै स्टाफको सुविधाहरूमा व्यवस्थित पारिश्रमिक वृद्धि प्रणाली हुनु पनि महत्त्वपूर्ण पोइन्ट। जति काम याद गर्‍यो त्यति नै पारिश्रमिक UP हुँदै जान्छ। यो हसिलो मुहार लिएर काम गर्न सकिने वातावरण सम्पन्न 7-Eleven हो।

अपडेट गरिएको मिति:2023-09-15

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।