7-Eleven
MATSUDOTOKIWADAIRAEKIMAE

セブン-イレブン 松戸常盤平駅前店

कम्बिनी स्टाफ

रिनोभेट गरेर खोलिने ! हालसालै रिनोभेट गरिएको राम्रो र सफा पसलमा रमाइलोसँग काम गर्न चाहनुहुन्छ?

विशेषताहरू

  • रिनोभेट गरेर खोलिने
  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • बोनसको व्यव्स्था छ
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,130 येन (प्रशिक्षण समयमा 1,030 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,130 येन (प्रशिक्षण समयमा 1,030 येन )

    तालिम अवधि 6 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,030 येन (प्रशिक्षण समयमा 1,030 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,030 येन (प्रशिक्षण समयमा 1,030 येन )

    तालिम अवधि 6 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 1,030 येन (प्रशिक्षण समयमा 1,030 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,030 येन (प्रशिक्षण समयमा 1,030 येन )

    तालिम अवधि 6 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,030 येन (प्रशिक्षण समयमा 1,030 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,030 येन (प्रशिक्षण समयमा 1,030 येन )

    तालिम अवधि 6 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (5)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,288 येन (प्रशिक्षण समयमा 1,288 येन )

    तालिम अवधि 6 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒270-2261
    千葉県松戸市常盤平1-20-1
    1CHOME-20-1 TOKIWADAIRA,MATSUDO, CHIBA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सिफ्ट रोज्न सकिने हुनाले, घरको काम・रुचि・नयाँ कुरा सिक्ने・विद्यालय आदि आफ्नो जीवन शैलीसँग मिलाएर काम गर्न सक्नुहुन्छ। खाली समयको उचित उपयोग गरेर पैसा कमाउनुहोस् !

स्टाफहरू बीचको राम्रो सम्बन्ध यो 7-Eleven को गर्व। यो सधैँ जताततै हसिलो मुहार देख्न सकिने पसल हो। त्यसको रहस्य म्यानेजरको ब्याकअप! सबै स्टाफहरूले ढुक्क भएर रमाइलोसँग काम गर्न सक्ने गरी सहयोग गर्ने, सिफ्ट मिलाइदिने आदि गर्ने हुनाले, भर पर्न सकिन्छ। यस्तो म्यानेजरको मार्गदर्शनमा तपाईं पनि हसिलो मुहार लिएर काम गर्न चाहनुहुन्छ?

अपडेट गरिएको मिति:2024-03-24

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।