7-Eleven
SHIKIKAMIMUNEOKA4CHOME

セブン-イレブン 志木上宗岡4丁目店

कम्बिनी स्टाफ

हप्तामा एक पटक भएपनि हुन्छ। तपाईंको खाली समयबारे राम्रोसँग बुझेर, आफूलाई मिल्ने गरी काम गर्न सक्नुहुन्छ।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • खानाको सहयोग हुने
  • कल्याण कोष
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • धुम्रपान निषेध(केही स्टोर हरु मा आउटडोर धूम्रपान कोठा छ)
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)7:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 976 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 980 येन (प्रशिक्षण समयमा 976 येन )

    तालिम अवधि 3 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 930 येन (प्रशिक्षण समयमा 926 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 930 येन (प्रशिक्षण समयमा 926 येन )

    तालिम अवधि 3 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)22:00 ~ 0:00

    १ घण्टाको आधारभूत तलब 1,163 येन (प्रशिक्षण समयमा 1,159 येन )

    तालिम अवधि 3 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒353-0001
    埼玉県志木市上宗岡4-13-12
    4CHOME-13-12 KAMINUNEOKA,SHIKI, SAITAMA

कामको जानकारी

photo

रजिष्टरमा काम गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको ठूलो स्वर र "मुस्कान" हो। बारकोड रिडरले बारकोडमा छुवाउने जस्ता सजिलो सञ्चालन पक्रिया हुनाले, अनुभव नभएपनि डराउनु पर्दैन !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्‍याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।