セブン-イレブン 千葉東寺山町店
(1)17:00 ~ 23:00
१ घण्टाको आधारभूत तलब 1,030 येन (प्रशिक्षण समयमा 1,026 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,288 येन
(तालिमको समयमा 1,283 येन)
+ 25% हुन्छ
तालिम अवधि 90 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
6 घन्टा भन्दा बढि
〒264-0035
千葉県千葉市若葉区東寺山町824
WAKABA, CHIBA, CHIBA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।
अपडेट गरिएको मिति:2024-04-07