7-Eleven
SAITAMANAKACHO1CHOME

セブン-イレブン さいたま仲町1丁目店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी पनि OK। पार्ट टाइम कामको अनुभव नभएको व्यक्ति पनि संकोच नमानिकन आउनुहोस्। विभिन्न उमेरका व्यक्तिहरूले ढुक्क भएर गर्न सक्ने कम्बिनीको पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,200 येन (प्रशिक्षण समयमा 1,158 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 926 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 950 येन (प्रशिक्षण समयमा 926 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (3)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,050 येन (प्रशिक्षण समयमा 1,000 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (4)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 926 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒330-0845
    埼玉県さいたま市大宮区仲町1丁目81番1
    OMIYA, SAITAMA, SAITAMA

  • यातायात खर्च

    सबै खर्च

कामको जानकारी

photo

पसलमा जुनसुकै बेला आकर्षक नयाँ सामानहरू प्रशस्तै राखिनेछ। पार्ट टाइम स्टाफलाई मौसमी सामानको प्रमोसन लिडर पनि बनाइने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री लगायतका पसलमा कम भएको सामान थप्ने कार्य वा पसलको सरसफाइ आदि। यी बाहेक पनि कम्बिनीमा युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन लिने लगायताका अन्य पनि काउन्टरमा धेरै प्रकारका सेवाहरू दिइन्छन् तर नम्रतापूर्वक सिकाउनेछौं। अलिअलि गर्दै याद गर्न सकिने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।