7-Eleven
KUKIMINAMIKURIHASHI1CHOME

セブン-イレブン 久喜南栗橋1丁目店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी, विश्वविद्यालयको विद्यार्थी, पढाइ सिद्धाएर बसेको व्यक्ति, गृहिणी (पति), सिनियर सिटिजन, सबैलाई स्वागत छ ! जसले पनि सक्रियतासाथ काम गर्न सक्ने पार्ट टाइम !

विशेषताहरू

  • छोटो काम घण्टा
  • शनिवार आइतवार स्वागत
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • कल्याण कोष
  • काममा मोटरमा आउन पाईन्छ
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,040 येन (प्रशिक्षण समयमा 930 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,000 येन (प्रशिक्षण समयमा 930 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)9:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 915 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 930 येन (प्रशिक्षण समयमा 905 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (3)9:00 ~ 13:00

    (4)13:00 ~ 17:00

    (5)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 915 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 930 येन (प्रशिक्षण समयमा 915 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (6)18:00 ~ 21:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 915 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 930 येन (प्रशिक्षण समयमा 915 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (7)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,188 येन (प्रशिक्षण समयमा 1,145 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (8)22:00 ~ 3:00

    १ घण्टाको आधारभूत तलब 1,188 येन (प्रशिक्षण समयमा 1,145 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (9)3:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,188 येन (प्रशिक्षण समयमा 1,145 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒349-1117
    埼玉県久喜市南栗橋1丁目9-6
    KUKI, SAITAMA

  • यातायात खर्च

    प्रावधान भित्रको खर्च दिइने

कामको जानकारी

photo

बेन्तो, ओनिगिरी, सेबेन-क्याफे आदि खानेकुरा र पिउनेकुरादेखि, दैनिक उपभोग्य वस्तु, पत्र-पत्रिकासम्म, ग्राहकलाई सुविधाजनक सेवा प्रदान गरौं।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्‍याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।