セブン-イレブン 千葉都町1丁目店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,150 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,150 येन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
2 घन्टा भन्दा बढि
〒260-0001
千葉県千葉市中央区都町1丁目27ー6
CHUO, CHIBA, CHIBA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि पसल भित्र गरिने कार्यहरू बाहेक, होम डेलिभरी सेवा पनि जिम्मा दिइनेछ। बेन्तो, साइड-डिस जस्ता खानेकुराहरूदेखि दैनिक उपभोग्य वस्तुहरूसम्म, ग्राहकको घर वा कार्यलयमा पुर्याइनेछ। यो सेवाबाट मुख्यतया वृद्ध ग्राहकहरू ज्यादै खुसी हुनुहुन्छ र हामी पनि यस सेवाको विस्तारमा लागिपरेकाछौं।
अपडेट गरिएको मिति:2024-04-22