7-Eleven
ITAKURAUCHIKURASHINDEN

セブン-イレブン 板倉内蔵新田店

कम्बिनी स्टाफ

मेहनत गरेर काम गर्ने व्यक्तिलाई, यो पसलको स्थायी कर्मचारी बनाउने व्यवस्था पनि गरिएको छ। सबै मिलेर रमाइलो पसल बनाऔं।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • कल्याण कोष
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • शनिवार, आइतवार तथा सार्वजनिक बिदाको दिन बढी पैसा दिइने
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 810 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 850 येन (प्रशिक्षण समयमा 810 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 880 येन (प्रशिक्षण समयमा 810 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 830 येन (प्रशिक्षण समयमा 810 येन )

    तालिम अवधि 10 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (3)22:00 ~ 2:00

    १ घण्टाको आधारभूत तलब 850 येन (प्रशिक्षण समयमा 810 येन )

    ※राती १० बजे देखि बिहान ५ बजे सम्म साधारण तलबमा २५ प्रतिशत प्लस

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (4)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 850 येन (प्रशिक्षण समयमा 810 येन )

    ※राती १० बजे देखि बिहान ५ बजे सम्म साधारण तलबमा २५ प्रतिशत प्लस

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (5)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 850 येन (प्रशिक्षण समयमा 810 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 820 येन (प्रशिक्षण समयमा 810 येन )

    तालिम अवधि 10 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (6)15:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 850 येन (प्रशिक्षण समयमा 810 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 820 येन (प्रशिक्षण समयमा 810 येन )

    तालिम अवधि 10 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒374-0135
    群馬県邑楽郡板倉町大字内蔵新田218
    ITAKURA, GUNMA

  • यातायात खर्च

    प्रावधान भित्रको खर्च दिइने

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।