7-Eleven
GOSHO

セブン-イレブン 五所店

कम्बिनी स्टाफ

"छोटो समय", "अन्य काम गरिरहेको व्यक्ति" "शनिवार, आइतबार तथा सार्वजनिक बिदाको दिन मात्र काम" आदि प्रशस्त काम गर्ने शैलीहरू छन्। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • खानाको सहयोग हुने
  • कल्याण कोष
  • काममा मोटरमा आउन पाईन्छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • शनिवार, आइतवार तथा सार्वजनिक बिदाको दिन बढी पैसा दिइने
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)1:00 ~ 8:00

    १ घण्टाको आधारभूत तलब 1,250 येन (प्रशिक्षण समयमा 1,155 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)1:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,200 येन (प्रशिक्षण समयमा 1,187 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 940 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 940 येन (प्रशिक्षण समयमा 923 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)22:00 ~ 1:00

    १ घण्टाको आधारभूत तलब 1,155 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (5)8:00 ~ 12:00

    १ घण्टाको आधारभूत तलब 950 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 930 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (6)15:00 ~ 20:00

    १ घण्टाको आधारभूत तलब 950 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 930 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒290-0066
    千葉県市原市五所1368-1
    1368-1 GOSHO ICHIHARA, CHIBA

कामको जानकारी

photo

पसलमा जुनसुकै बेला आकर्षक नयाँ सामानहरू प्रशस्तै राखिनेछ। पार्ट टाइम स्टाफलाई मौसमी सामानको प्रमोसन लिडर पनि बनाइने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर・ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ・खानेकुरा र पिउनेकुरा तथा दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि, सामान अर्डर गर्ने तथा रजिष्टर जाँच गर्ने काम पनि जिम्मा लगाइनेछ। सधैँ धेरै बिक्री हुने सामानले भरिपूर्ण पसल बनाई, ग्राहकलाई सुविधा पुर्‍याउन मद्दत गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं, ढुक्क हुनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।