7-Eleven
CHIBASAIWAICHO2CHOME

セブン-イレブン 千葉幸町2丁目店

कम्बिनी स्टाफ

अनुभव नभएको व्यक्तिलाई स्वागत छ। अलिअलि गर्दै काम याद गर्‍यो भने गाह्रो हुँदैन। सुरुमा सजिलो कामबाट। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)17:00 ~ 19:00

    १ घण्टाको आधारभूत तलब 1,040 येन (प्रशिक्षण समयमा 1,030 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,040 येन (प्रशिक्षण समयमा 1,030 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)19:00 ~ 22:00

    (3)17:00 ~ 22:00

    (4)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,090 येन (प्रशिक्षण समयमा 1,080 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,090 येन (प्रशिक्षण समयमा 1,080 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (5)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,040 येन (प्रशिक्षण समयमा 1,030 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,040 येन (प्रशिक्षण समयमा 1,030 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (6)13:00 ~ 17:00

    (7)1:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,300 येन (प्रशिक्षण समयमा 1,288 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒261-0001
    千葉県千葉市美浜区幸町2ー24ー43
    MIHAMA, CHIBA, CHIBA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पसलमा सामान मिलाएर राख्ने, सिद्धिएको ठाउँमा ड्रिन्क्स थप्ने, तातो स्नाक्स् बनाउने आदि अलिअलि गर्दै काम याद गरेमा, सामान अर्डर गर्ने जस्ता कामहरू पनि जिम्मा लागाइनेछ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।

अपडेट गरिएको मिति:2024-03-21

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।