7-Eleven
URAYASUTAKASU2CHOME

セブン-イレブン 浦安高洲2丁目店

कम्बिनी स्टाफ

गृहिणी (पति)लाई स्वागत छ। कामको सिफ्ट बनाउँदा, तपाईंले काम गर्न चाहेको समयलाई ध्यान दिइनेछ। आफ्नो समयलाई प्राथमिकतामा राखी गर्न सकिने कम्बिनीको पार्ट टाइम।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • खानाको सहयोग हुने
  • कल्याण कोष
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • बोनसको व्यव्स्था छ
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)1:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,250 येन (प्रशिक्षण समयमा 1,180 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 6 घन्टा भन्दा बढि

    (2)22:00 ~ 7:00

    १ घण्टाको आधारभूत तलब 1,250 येन (प्रशिक्षण समयमा 1,180 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

    (3)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 940 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (4)22:00 ~ 1:00

    १ घण्टाको आधारभूत तलब 1,250 येन (प्रशिक्षण समयमा 1,175 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (5)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 940 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 980 येन (प्रशिक्षण समयमा 940 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (6)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 940 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 970 येन (प्रशिक्षण समयमा 940 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒279-0023
    千葉県浦安市高洲2-4-10
    URAYASU, CHIBA

  • यातायात खर्च

    प्रावधान भित्रको खर्च दिइने

कामको जानकारी

photo

खाली समयलाई प्रभावकारी तरिकाले प्रयोग गर्न चाहनुहुन्छ? समय र बार सल्लाह गर्न सकिने। एक दिनमा केही घण्टा मात्र काम गर्न चाहने व्यक्ति पनि OK। आफ्नो जीवन शैलीसँग मिलाएर काम गर्न सक्नुहुन्छ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ, खानेकुरा र पिउनेकुराको साथै दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि सामान अर्डरको जिम्मा दिइन्छ। अनुभव नभएतापनि नम्रतापूर्वक सिकाउनेछौं। ढुक्क हुनुहोस्। seven-elevenको नयाँ सामानहरू अरूले भन्दा पहिले थाहा पाउन सक्नु पनि खुसीको कुरा हो !

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।