7-Eleven
KEIKYUKAMATAEKIMAE

セブン-イレブン 京急蒲田駅前店

कम्बिनी स्टाफ

चालिस वर्ष कटेको व्यक्ति वा सिनियर सिटिजनलाई स्वागत छ। विभिन्न उमेरका व्यक्तिहरू काम गरिरहेका छन्। कम्बिनीमा काम गरेको अनुभव नभएपनि OK। समय र वारको बारेमा सल्लाह गर्नुहोस्।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • कल्याण कोष
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा साइकलमा आउन पाइने
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,150 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒144-0052
    東京都大田区蒲田4-25-7
    OTA, TOKYO

  • यातायात खर्च

    प्रावधान भित्रको खर्च दिइने

कामको जानकारी

photo

पार्ट टाइम पनि "नजिकको सबैभन्दा सुविधाजनक" भए सजिलो हुन्छ ! तपाईंको छिमेकको seven-eleven मा। परिचित पसल हुनाले ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ, खानेकुरा र पिउनेकुराको साथै दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि सामान अर्डरको जिम्मा दिइन्छ। अनुभव नभएतापनि नम्रतापूर्वक सिकाउनेछौं। ढुक्क हुनुहोस्। seven-elevenको नयाँ सामानहरू अरूले भन्दा पहिले थाहा पाउन सक्नु पनि खुसीको कुरा हो !

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।