7-Eleven
OTAKUMINAMIROKUGO2CHOME

セブン-イレブン 大田区南六郷2丁目店

कम्बिनी स्टाफ

रिनोभेट गरेर खोलिने ! हालसालै रिनोभेट गरिएको राम्रो र सफा पसलमा रमाइलोसँग काम गर्न चाहनुहुन्छ?

विशेषताहरू

  • मास्क आपूर्ति
  • रिनोभेट गरेर खोलिने
  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • सत्कार सेवाहरू छन्
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • शनिवार, आइतवार तथा सार्वजनिक बिदाको दिन आदि छुट्टी हुने
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)7:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,300 येन (प्रशिक्षण समयमा 1,041 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (2)9:00 ~ 12:00

    १ घण्टाको आधारभूत तलब 1,100 येन (प्रशिक्षण समयमा 1,041 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (3)12:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 1,200 येन (प्रशिक्षण समयमा 1,041 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (4)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,300 येन (प्रशिक्षण समयमा 1,041 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (5)22:00 ~ 7:00

    १ घण्टाको आधारभूत तलब 1,350 येन (प्रशिक्षण समयमा 1,301 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒144-0045
    東京都大田区南六郷2丁目15番12号
    OTA, TOKYO

कामको जानकारी

photo

पसलमा सामान मिलाएर राख्ने र सामान अर्डर गर्ने काम ग्राहकको आवश्यकता अनुसार ! तापक्रम वा समय अनुसार बिक्री हुने सामान फरक हुन्छ। यो काम एकदम फलदायी छ !

यो 7-Eleven लामो समय समुदायमा केन्द्रित छ। स्थानीय ग्राहकको माया पाउँदै आएको पसल। हाम्रो प्रायः ग्राहकहरू नजिकै बसोबास गर्ने व्यक्तिहरू हुनुहुन्छ। धेरै परिचित अनुहारहरू पनि देख्न पाइने हुनाले ढुक्क भएर काम गर्न सकिन्छ। काम गरिरहेको बेला छोटो अभिवादन गर्ने आदि गरी कम्युनिकेसनको मज्जा लिन सक्ने वातावरण छ। ग्राहकसँग मुस्कुराउन सकिने यो पसलमा काम सुरु गरेर हेर्नुहुन्छ?

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।