セブン-イレブン 台東東上野4丁目店
(1)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 1,200 येन (प्रशिक्षण समयमा 1,150 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,200 येन (प्रशिक्षण समयमा 1,150 येन )
तालिम अवधि 5 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
5 घन्टा भन्दा बढि
(2)8:00 ~ 14:00
१ घण्टाको आधारभूत तलब 1,300 येन (प्रशिक्षण समयमा 1,150 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,300 येन (प्रशिक्षण समयमा 1,150 येन )
तालिम अवधि 5 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
6 घन्टा भन्दा बढि
〒110-0015
東京都台東区東上野4-8-1-102
TAITO, TOKYO
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।
अपडेट गरिएको मिति:2024-03-22