セブン-イレブン 善福寺店
(1)8:00 ~ 14:00
१ घण्टाको आधारभूत तलब 1,013 येन (प्रशिक्षण समयमा 1,013 येन )
तालिम अवधि 2 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
5 घन्टा भन्दा बढि
(2)12:00 ~ 17:00
१ घण्टाको आधारभूत तलब 1,013 येन (प्रशिक्षण समयमा 1,013 येन )
तालिम अवधि 2 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
5 घन्टा भन्दा बढि
〒167-0041
東京都杉並区善福寺1-2-31
SUGINAMI, TOKYO
प्रावधान भित्रको खर्च दिइने
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि पसल भित्र गरिने कार्यहरू बाहेक, होम डेलिभरी सेवा पनि जिम्मा दिइनेछ। बेन्तो, साइड-डिस जस्ता खानेकुराहरूदेखि दैनिक उपभोग्य वस्तुहरूसम्म, ग्राहकको घर वा कार्यलयमा पुर्याइनेछ। यो सेवाबाट मुख्यतया वृद्ध ग्राहकहरू ज्यादै खुसी हुनुहुन्छ र हामी पनि यस सेवाको विस्तारमा लागिपरेकाछौं।