7-Eleven
AYASEOGAMI8CHOME

セブン-イレブン 綾瀬大上8丁目店

कम्बिनी स्टाफ

तपाईंको अनुकूलता अनुसार काम गर्ने समय र बार मिलाइनेछ! यस पसलमा आफ्नो लागि सर्वोत्तम काम गर्ने तरिका फेला पार्नुहोस्!

विशेषताहरू

  • लामो समय काम गर्न पाउने सम्भावना
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)22:00 ~ 5:00

    १ घण्टाको आधारभूत तलब 1,390 येन (प्रशिक्षण समयमा 1,390 येन )

    तालिम अवधि 15 दिन

    हप्ताको न्युनतम कामको दिन : 5 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒252-1104
    神奈川県綾瀬市大上8丁目3番15号
    8-3-15 OGAMI, AYASE, KANAGAWA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

बेन्तो, ओनिगिरी, सेबेन-क्याफे आदि खानेकुरा र पिउनेकुरादेखि, दैनिक उपभोग्य वस्तु, पत्र-पत्रिकासम्म, ग्राहकलाई सुविधाजनक सेवा प्रदान गरौं।

यो 7-Eleven लामो समय समुदायमा केन्द्रित छ। स्थानीय ग्राहकको माया पाउँदै आएको पसल। हाम्रो प्रायः ग्राहकहरू नजिकै बसोबास गर्ने व्यक्तिहरू हुनुहुन्छ। धेरै परिचित अनुहारहरू पनि देख्न पाइने हुनाले ढुक्क भएर काम गर्न सकिन्छ। काम गरिरहेको बेला छोटो अभिवादन गर्ने आदि गरी कम्युनिकेसनको मज्जा लिन सक्ने वातावरण छ। ग्राहकसँग मुस्कुराउन सकिने यो पसलमा काम सुरु गरेर हेर्नुहुन्छ?

अपडेट गरिएको मिति:2024-04-11

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।