7-Eleven
NARITAEKINISHIGUCHI

セブン-イレブン 成田駅西口店

कम्बिनी स्टाफ

चालिस वर्ष कटेको व्यक्ति वा सिनियर सिटिजनलाई स्वागत छ। विभिन्न उमेरका व्यक्तिहरू काम गरिरहेका छन्। कम्बिनीमा काम गरेको अनुभव नभएपनि OK। समय र वारको बारेमा सल्लाह गर्नुहोस्।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरमा आउन पाईन्छ
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,120 येन (प्रशिक्षण समयमा 1,120 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,120 येन (प्रशिक्षण समयमा 1,120 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,050 येन (प्रशिक्षण समयमा 1,050 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,050 येन (प्रशिक्षण समयमा 1,050 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (3)22:00 ~ 1:00

    १ घण्टाको आधारभूत तलब 1,320 येन (प्रशिक्षण समयमा 1,320 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒286-0034
    千葉県成田市馬橋1番地13
    NARITA, CHIBA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सफा पसल ग्राहकलाई एकदम आनन्ददायी हुन्छ। आकर्षक ढङ्गले सामानको विज्ञापन गर्ने POP बनाउने, पसलमा सामान मिलाएर राख्ने आदि गर्दा विभिन्न उपायहरू लगाएर राम्रो पसल बनाऔं ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्‍याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

अपडेट गरिएको मिति:2024-04-12

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।