7-Eleven
YOKOHAMATSUNASHIMAHIGASHI1CHOME

セブン-イレブン 横浜綱島東1丁目店

कम्बिनी स्टाफ

तपाईंको मनोभाव र परिस्थितिलाई बुझ्ने म्यानेजर र हसिला सहकर्मीहरूले तपाईंलाई पर्खिरहेका छन्। यस पसलमा काम गर्न रमाइलो नहुने त कुरै छैन।

विशेषताहरू

  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • खानाको सहयोग हुने
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,112 येन (प्रशिक्षण समयमा 1,112 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,112 येन (प्रशिक्षण समयमा 1,112 येन )

    तालिम अवधि 3 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒223-0052
    神奈川県横浜市港北区綱島東1-16-1
    KOHOKU, YOKOHAMA, KANAGAWA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

काहिलेकाहीं होम डेलिभरी गर्न आग्रह पनि गर्न सक्छौं तर पसलको सबैले सपोर्ट गर्नेछन्। कृपया ग्राहकको खुसीको लागि गरिदिनुहोस् !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर・ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ・खानेकुरा र पिउनेकुरा तथा दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि, सामान अर्डर गर्ने तथा रजिष्टर जाँच गर्ने काम पनि जिम्मा लगाइनेछ। सधैँ धेरै बिक्री हुने सामानले भरिपूर्ण पसल बनाई, ग्राहकलाई सुविधा पुर्‍याउन मद्दत गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं, ढुक्क हुनुहोस्।

अपडेट गरिएको मिति:2023-09-15

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।