7-Eleven
NAGANOTOIGOSHO

セブン-イレブン 長野問御所店

कम्बिनी स्टाफ

तपाईंको मनोभाव र परिस्थितिलाई बुझ्ने म्यानेजर र हसिला सहकर्मीहरूले तपाईंलाई पर्खिरहेका छन्। यस पसलमा काम गर्न रमाइलो नहुने त कुरै छैन।

विशेषताहरू

  • मास्क आपूर्ति
  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • सत्कार सेवाहरू छन्
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा साइकलमा आउन पाइने
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 900 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)17:00 ~ 21:00

    १ घण्टाको आधारभूत तलब 880 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒380-0834
    長野県長野市大字鶴賀問御所町1305番1
    NAGANO, NAGANO

  • यातायात खर्च

    प्रावधान भित्रको खर्च दिइने

कामको जानकारी

photo

पार्ट टाइम पनि "नजिकको सबैभन्दा सुविधाजनक" भए सजिलो हुन्छ ! तपाईंको छिमेकको seven-eleven मा। परिचित पसल हुनाले ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

स्टाफहरू बीचको राम्रो सम्बन्ध यो 7-Eleven को गर्व। यो सधैँ जताततै हसिलो मुहार देख्न सकिने पसल हो। त्यसको रहस्य म्यानेजरको ब्याकअप! सबै स्टाफहरूले ढुक्क भएर रमाइलोसँग काम गर्न सक्ने गरी सहयोग गर्ने, सिफ्ट मिलाइदिने आदि गर्ने हुनाले, भर पर्न सकिन्छ। यस्तो म्यानेजरको मार्गदर्शनमा तपाईं पनि हसिलो मुहार लिएर काम गर्न चाहनुहुन्छ?

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।