7-Eleven
KUWANATADOSHIMONOSHIRO

セブン-イレブン 桑名多度下野代店

कम्बिनी स्टाफ

अनुभव नभएको व्यक्तिलाई स्वागत छ। अलिअलि गर्दै काम याद गर्‍यो भने गाह्रो हुँदैन। सुरुमा सजिलो कामबाट। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • शनिवार आइतवार स्वागत
  • अनुभव नभए पनि स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • कल्याण कोष
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 880 येन (प्रशिक्षण समयमा 850 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 880 येन (प्रशिक्षण समयमा 850 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 910 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 950 येन (प्रशिक्षण समयमा 910 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)22:00 ~ 2:00

    १ घण्टाको आधारभूत तलब 1,200 येन (प्रशिक्षण समयमा 1,100 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)2:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,200 येन (प्रशिक्षण समयमा 1,100 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (5)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 880 येन (प्रशिक्षण समयमा 850 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (6)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 880 येन (प्रशिक्षण समयमा 850 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (7)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,250 येन (प्रशिक्षण समयमा 1,100 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒511-0117
    三重県桑名市多度町下野代字出口1039
    KUWANA, MIE

कामको जानकारी

photo

बेन्तो, ओनिगिरी, सेबेन-क्याफे आदि खानेकुरा र पिउनेकुरादेखि, दैनिक उपभोग्य वस्तु, पत्र-पत्रिकासम्म, ग्राहकलाई सुविधाजनक सेवा प्रदान गरौं।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, पसलको सरसफाइ, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, अर्डर गर्ने आदि कम्बिनीको सम्पूर्ण कार्यको जिम्मा दिइनेछ। युटिलिटी शुल्क सङ्कलन वा टिकट जारी गर्ने, इन्टरनेटद्वारा अर्डर गरिएको सामान हस्तान्तरण जस्ता कार्यहरू पनि गर्नु पर्नेछ। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, कम्बिनी कामको अनुभव नभएतापनि ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।