7-Eleven
SUZUKASHIMOOKUBOCHO

セブン-イレブン 鈴鹿下大久保町店

कम्बिनी स्टाफ

वर्षैभरि २४ घण्टै खुला रहने कम्बिनी भएको हुनाले, बिहान सबेरै, मध्य रात, छोटो समय, मुख्य रूपमा शनिबार र आइतबार आदि आफूलाई मिल्ने समयमा काम गर्न सक्नुहुन्छ।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • युनिफर्म सापटी दिइने
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तलब बढ्ने सम्भावना
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)5:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 950 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 875 येन (प्रशिक्षण समयमा 875 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 875 येन (प्रशिक्षण समयमा 875 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (3)22:00 ~ 5:00

    १ घण्टाको आधारभूत तलब 1,095 येन (प्रशिक्षण समयमा 1,095 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 6 घन्टा भन्दा बढि

    (4)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 875 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 875 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒513-1123
    三重県鈴鹿市下大久保町字小谷2674
    SUZUKA, MIE

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री लगायतका पसलमा कम भएको सामान थप्ने कार्य वा पसलको सरसफाइ आदि। यी बाहेक पनि कम्बिनीमा युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन लिने लगायताका अन्य पनि काउन्टरमा धेरै प्रकारका सेवाहरू दिइन्छन् तर नम्रतापूर्वक सिकाउनेछौं। अलिअलि गर्दै याद गर्न सकिने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।