7-Eleven
TOCHIGIEKIMINAMI

セブン-イレブン 栃木駅南店

कम्बिनी स्टाफ

तपाईंको अनुकूलता अनुसार काम गर्ने समय र बार मिलाइनेछ! यस पसलमा आफ्नो लागि सर्वोत्तम काम गर्ने तरिका फेला पार्नुहोस्!

विशेषताहरू

  • मास्क आपूर्ति
  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • सत्कार सेवाहरू छन्
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,113 येन (प्रशिक्षण समयमा 1,103 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

    (2)17:00 ~ 19:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 882 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 900 येन (प्रशिक्षण समयमा 882 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (3)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 990 येन (प्रशिक्षण समयमा 882 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 990 येन (प्रशिक्षण समयमा 882 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (4)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 882 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 900 येन (प्रशिक्षण समयमा 882 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (5)9:00 ~ 13:00

    (6)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 882 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 900 येन (प्रशिक्षण समयमा 882 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒328-0042
    栃木県栃木市沼和田町11-12
    11-12 NUMAWADA,TOCHIGI, TOCHIGI

कामको जानकारी

photo

पसलमा सामान मिलाएर राख्ने, सिद्धिएको ठाउँमा ड्रिन्क्स थप्ने, तातो स्नाक्स् बनाउने आदि अलिअलि गर्दै काम याद गरेमा, सामान अर्डर गर्ने जस्ता कामहरू पनि जिम्मा लागाइनेछ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्‍याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।