यहाँ तपाईंलाई सुहाउँदो काम भेटाउनुहुनेछ

ग्राहकहरू प्रफुल्ल हुने।
साथीहरूसँग रमाइलो वातावरणमा काम गर्न सकिने।
त्यस्तो काम तपाईं नजिकै छ।

Scroll

स्टाफ चाहिएको पसल खोज्ने

02
समय छनोट गर्नुहोस्

समयावधि छनोट गर्नुहोस्

छनोट गरिएको समयावधिमा जागिरका अवसरहरू प्रदर्शन गर्नुहोस्

काम सुरु गर्नुहोस्

काम अन्त्य गर्नुहोस्

समयका अवस्थाहरू

छनोट गरिएको समयावधिका लागि जागिरका अवसरहरू प्रदर्शन गर्न टिक गर्नुहोस्

03
विशेषताहरूबाट खोज्ने

काम गर्ने ठाउँ, यातायात सुविधा

तलब, बोनस

कार्यस्थलको वातावरण, कर्मचारी कल्याण सुविधा

काम गर्ने दिन, समय

अनुभव, अन्य विशेषताहरू

स्टाफसँग गरिएको अन्तर्वार्ता

विभिन्न देशका स्टाफहरू ढुक्क भएर काम गर्न सक्ने पसल 7-Eleven। विदेशी नागरिकको लागि तयार पारिएको म्यानुअल लगायत अन्य आवश्यक सहयोगको पनि राम्रो व्यवस्था छ।

कामको विवरण

  • Cash counter service
    रजिष्टर

    हिसाब गर्ने, सामान झोलामा हाल्ने, बेन्तो तताउने मात्र नभइकन युटिलिटी शुल्क सङ्कलन गर्ने, टिकट जारी गर्ने आदि पनि रजिष्टरमा काम गर्ने स्टाफको काम हो। “हँसिलो मुहारले” ग्राहकलाई स्वागत गर्नुहोस्।

    बिस्तृत रुपमा हेर्नु
  • सामान अर्डर गर्ने, पसलमा सामान राख्ने ठाउँ बनाउने
    सामान अर्डर गर्ने, पसलमा सामान राख्ने ठाउँ बनाउने

    पसलको र्‍याकमा बिक्रीको लागि सामान राख्दाखेरि, कसरी राख्दा ग्राहकलाई किन्न मन लाग्छ भन्ने कुरा विचार गरी मिलाएर राख्ने, मौसम वा इभेन्ट आदिलाई ध्यानमा राखी अर्डर सङ्ख्या अनुमान गर्ने जस्ता विभिन्न कुराहरू विचार गर्दै गरिने रमाइलो काम हो।

    बिस्तृत रुपमा हेर्नु
  • सरसफाइ
    सरसफाइ

    काउन्टर, र्‍याक, भुइँ, शौचालय, झ्यालको सिसा, फोहोर हाल्ने भाँडो, पार्किङ्ग आदिको सरसफाइ। सफा पसल ग्राहक र स्टाफ दुबैलाई आनन्दमय हुन्छ।

    बिस्तृत रुपमा हेर्नु
Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।